सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का
Pokhara Express
२०८१ कातिर्क २२ बिहीबार
२२ कात्तिक, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।
बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।
तपाईको प्रतिक्रिया