पोखरा, १३ असोज ।
पछल्लिा केही दनियता लगातारको बर्षासँगै देशका वभिन्नि ठाउँमा आएको बाढी र पहरिोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहरिो दुःख प्रकट गरेको छ ।
राजधानी उपत्यका लगायत देशका वभिन्नि ठाउँमा आइपरेको यसप्रकारको वपिदमा परी ज्यान गुमाएकाहरुप्रत िसंघले हार्दकि श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परविारजनप्रत िगहरिो समवेदना व्यक्त गरेको छ ।
ॅवपिदमा परी घाइते भएकाहरुको उचति उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धति पक्षलाई आग्रह गर्न चाहन्छौं । मृतकका परविार र वपिदका पीडतिहरुलाई उचति राहात र आबश्यक परे आवासको समेत व्यवस्था गर्न होटल संघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको वज्ञिप्तमिा उल्लेख गरएिको छ ।
मौसम वभिागले जारी गर्ने बर्षा र बाढीको पूर्वअनुमानलाई ख्याल गर्दै सजग रहन र वपिदको यस घडमिा आपसी सद्भाव र सहकार्य गरेर अगाड िबढ्न समेत आम नागरकिप्रत िसंघले अपलि गरेको छ । यसका साथै बन्द भएका राजमार्ग तथा सडक मार्गहरु छटिोभन्दा छटिो खुलाई आवागमनलाई पूर्ववत् बनाउन र भत्कएिका पुल तथा संरचनाको पुनः नर्मिाणतर्फ ध्यान दनि समेत सरकार र सम्वन्धति नकिायसँग आग्रह गरएिको छ ।
बाढी र पहरिोका कारण थुप्रै सडक मार्गहरु समेत अबरुद्ध भएको यस्तो अवस्थामा हवाई सेवाको थप महत्व बढेर जान्छ नै । अतः यो दुःखद र वपिदको घडमिा यात्रुहरुका लाग िसकेसम्म सहुलयित दरमा टकिट उपलब्ध गराउन समेत वायुसेवा कम्पनीहरुलाई संघले अनुरोध गरेको छ । यसैगरी बाढी, पहरिो लगायतका वपितको सामना गर्नका लागि आबश्यक संयन्त्र, पूर्व तयारी र चुष्त सूचना प्रणालीको व्यवस्था गर्न तनिै तहका सरकारसँग वज्ञिप्तमिा ध्यानाकर्षण गराइएको छ ।
तपाईको प्रतिक्रिया