साउन, काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।
२०८२ माघ ४ शनिवार
२०८२ मंसिर १ आइतबार
२०८२ मंसिर १२ बिहीबार
२०८२ पौष १४ सोमबार
२०८२ मंसिर ३० सोमबार
२०८२ पौष २८ सोमबार
२०८२ मंसिर २७ शुक्रबार
२०८२ पौष १९ शनिवार
२०८२ माघ १ बुधबार
तपाईको प्रतिक्रिया