पोखरा, ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको दशौँ चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन राजु पौडेलले गरेका थिए । कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर धनीराम बरालको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा डिस्ट्रिक्ट फस्ट बिष्णु बराल अर्याल, डिस्ट्रिक्ट ३२५ एमका इमिडेट पास्ट गभर्नर लायन चण्डी प्रसाद अर्याल, डिस्ट्रिक्ट ३२५ एमका सेकेन्ड भिडीजि किशोर बराल डिस्ट्रिक्ट ३२५ एमका सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, चिफ एडभाइजर किशोर बराल, जिएसटि कोअर्डीनेटर जगन्नाथ तिमिल्सिना, चिफ एडमिनिस्टेटर शिवराज आचार्य, ऋय(ऋजष्भा ब्मखष्कयच डा। टेकनारायण पौडेल, न्ीत् ऋययचमष्लबतयच लक्ष्मण तिमिल्सिना, म्ष्कतचष्अत ब्मखष्कयच डा । अमर नागिला, म्ष्कतचअत ऋजष्भा म्न् तय ऋगिद ख्ष्कष्त ऋय(इचमष्लबतयच भानुभक्त अधिकारी, ऋगिकतभच(ज्ञ ऋजष्भा देवी तिमिल्सिना, रिजन चियर पर्सन जगत मोहन गीरी लगायत क्लबका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा तिमिल्सिना लगाएत क्लब पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर बरालले लायन्स क्लब अफ पोखरा डेस्टिनेशनले आफूलाई सामाजिक सेवामा अव्वल सावित गरेको बताउँदै सामाजिक क्षेत्रको विकासमा क्लबले खेलेको भूमिका र लायन्स क्लबको यात्रालाइ गर्भिलो इतिहासको रुपमा रहने गरि कार्य गरेको कुराको मुक्तकण्ठले प्रशंसा गरे ।
तपाईको प्रतिक्रिया