पोखरा एक्सप्रेस ,काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ ।
यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
२०८२ पौष ९ बुधबार
२०८२ पौष ८ मङ्गलबार
२०८२ मंसिर १ आइतबार
२०८२ मंसिर १२ बिहीबार
२०८२ असोज ४ शनिवार
२०८२ असोज ८ बुधबार
२०८२ मंसिर २७ शुक्रबार
२०८२ मंसिर ३० सोमबार
तपाईको प्रतिक्रिया