पोखरा एक्सप्रेस ,बझाङ ।
बझाङ जिल्लामा बुधबार बिहान ४.९ म्याग्निच्युडको भूकम्प गएको महसुस गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला आसपास रहेको मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।
केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो।
हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया