आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो।