पोखरा महानगर वडा नं १५ ले क्रकिेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहति सम्मान गर्ने
मङ्सिर ७ , पोखरा
पोखरा महागरपालिका वडा नं १५ ले क्रकिेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहति सम्मान गर्ने भएको छ ।
पोखरामहानगर वडा नं। १५, फलेपाटनस्थति सद्धि मावलिे क्रकिेट खेलाडी रचना चौधरीलाई बधाई तथा सम्मान गरेको गरेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालकिा वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानयिाँले वडाको एक मात्र सामुदायकि वद्यिालय सद्धि मावलिे खेलकुदका राष्ट्रयि तथा अन्तरार्ष्ट्रयि खेलाडी उत्पादन गररिहेको बताउँदै रचनालाई वडाले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा रु ३४ हजार
नगद तथा सम्मानपत्रले सम्मान गर्ने बताए ।
नेपाली यू(१९ महलिा क्रकिेट टमिबाट गण्डकी प्रदेशबाट छनोट भई पहलिो पटक आईसीसी यू(१९ महलिा टी२० वश्विकपमा छनोट भएकामा चौधरीलाई बधाई तथा सम्मान गरेको वद्यिालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रकिेट खेलमा प्रगत िगरेको र परविार, समाज, वद्यिालयर गण्डकी प्रदेशकै इज्जत राखेको प्रअ कोइरालाले बताए।
वद्यिालय व्यवस्थापन समतिकिा अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगत िलोभलाग्दो भएको बताउँदै अन्य भाइबहनिीहरुका लाग िरचना प्रेरणाको स्रोत भएको बताए ।
पोखरा महानगर वडा नं। १५ गलेश्वर चोक नविासी १७ वर्षीया रचना चौधरीले क्रकिेट खेल्नका लाग िवद्यिालय र वडा कार्यालयले सहज वातावरण नर्मिाण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रकिेट खेलमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरन् ि।
तपाईको प्रतिक्रिया